Wednesday, June 29, 2016

जीन्दगीभर एउटै गल्ती गरिरहेँ...

१. जिन्दगीमा एउटै गल्ती गरिरहेँ,,,,,

           तारा रहेछन मार्कसिटमा,मैले आकाशमा हेरिरहेँ ।
२.जिन्दगीमा एउटै गल्ती गरिरहेँ,,,,,

            कमजोरी आँखामा थियो, मैले भने चस्मालाई दोष दिइरहेँ ।
३. जिन्दगी भर एउटै गल्ती गरि रहेँ,,,
  
           खाँचो  पैसाको थियो म किताब पढिरहेँ ।
४. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,

          म रहेछु उनको ब्लक लिस्टमा,,सधैँ फ्रेण्ड्लिस्टमा खोजिरहेँ ।
५. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,

        पानी पर्दा सबैले आ-आफ्ना प्रेमिप्रेमिकालाई सम्झिन्छन तर मैले भने एक्दिन टेम्पोमा छुटेको छाता सम्झिरहेँ 
६. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,

       तिमिलाई मन पर्ने रहेछ कालो,,,म गोरो हुन फेयर एण्ड हेण्ड्सम दलिरहेँ ।
७. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,,

            अफिस पुग्नुपर्थ्यो १० बजे,, म सधै ९ बजे नै पुगिरहेँ ।
८. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,,

               उनलाई मन पर्दो रहेछ हिन्दी गीत, मैले भने लोक दोहोरी गीत सुनाइरहेँ ।
९. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,,

              गल्ती उनको रहेछ, मैले #Sorry भनिरहेँ ।

१०. जीन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,

             उनि चोट माथि चोट दिँदै गइरहिन, म नदुखे झैँ गरी सहिरहेँ .

११.  जीन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,

               अफिस पुग्नुपर्ने थियो १० बजे,,म सधैँ ९ बजे नै पुगीरहेँ ।

१२. जीन्दगीभर धेरै गल्ती गरेतापनि एउटा चाँही राम्रो काम गरिरहेँ,,,

                 तक्दीरमा जे-जस्तो लेखेतापनि तस्विरमा खुशी हुने प्रयास गरिरहेँ  ।

                                                                                                                       #ट्वीटरबाट

मातातिर्थ औशीँ अर्थात आमाको मुख हेर्ने दिन

आमा , आज दुनियाँले फेसबुकका भित्तामा आमालाई देखाएर मुख हेरिरहेका छन तर मैले हजुरलाई त्यहाँ देखाउन सकिन आमा,, म बिहानै २ रुप्पेको फोन ग...