१. जिन्दगीमा एउटै गल्ती गरिरहेँ,,,,,
तारा रहेछन मार्कसिटमा,मैले आकाशमा हेरिरहेँ ।
२.जिन्दगीमा एउटै गल्ती गरिरहेँ,,,,,
कमजोरी आँखामा थियो, मैले भने चस्मालाई दोष दिइरहेँ ।
३. जिन्दगी भर एउटै गल्ती गरि रहेँ,,,
खाँचो पैसाको थियो म किताब पढिरहेँ ।
४. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,
म रहेछु उनको ब्लक लिस्टमा,,सधैँ फ्रेण्ड्लिस्टमा खोजिरहेँ ।
५. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,
पानी पर्दा सबैले आ-आफ्ना प्रेमिप्रेमिकालाई सम्झिन्छन तर मैले भने एक्दिन टेम्पोमा छुटेको छाता सम्झिरहेँ
६. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,
तिमिलाई मन पर्ने रहेछ कालो,,,म गोरो हुन फेयर एण्ड हेण्ड्सम दलिरहेँ ।
७. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,,
अफिस पुग्नुपर्थ्यो १० बजे,, म सधै ९ बजे नै पुगिरहेँ ।
८. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,,
उनलाई मन पर्दो रहेछ हिन्दी गीत, मैले भने लोक दोहोरी गीत सुनाइरहेँ ।
९. जिन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,,
गल्ती उनको रहेछ, मैले #Sorry भनिरहेँ ।
१०. जीन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,
उनि चोट माथि चोट दिँदै गइरहिन, म नदुखे झैँ गरी सहिरहेँ .
११. जीन्दगीभर एउटै गल्ती गरिरहेँ,,,,,
अफिस पुग्नुपर्ने थियो १० बजे,,म सधैँ ९ बजे नै पुगीरहेँ ।
१२. जीन्दगीभर धेरै गल्ती गरेतापनि एउटा चाँही राम्रो काम गरिरहेँ,,,
तक्दीरमा जे-जस्तो लेखेतापनि तस्विरमा खुशी हुने प्रयास गरिरहेँ ।
#ट्वीटरबाट

No comments:
Post a Comment